SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान

नवलपरासी पश्चिम् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारको नाम सिफारिसका लागि काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा बिवाद भएपछि टुङ्गो लाग्न सकेको छैन ।