SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०१:५३ PM · 1 मिनेट पढाइ

कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न

बुटवल, २४ मंसिर । लुम्बिनी प्रदेशलाई शिक्षाको हबका रुपमा पहिचान बनाउन सबै सरोकारवालाहरुको समन्वय जरुरी रहने सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दाबी गरेका छन् ।