SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०२:२० PM · 1 मिनेट पढाइ

लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत

सल्यान, २४ मंसिर। कहिले काळमा कक्षाभित्र भेटिने गुरु र चेला अहिले सल्यानको एउटै सरकारी कार्यालयमा कर्तव्य निर्वाह गरिरहेका छन् । नापी कार्यालय सल्यानमा देखिएको यो संयोग रोचक मात्र होइन, धेरैका लागि प्रेरणादायी पनि बनेको छ।