SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०२:५८ PM · 1 मिनेट पढाइ

अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि

काठमाडौँ । घर निर्माणका लागि अत्यन्तै महत्वपूर्ण मानिने सिमेन्ट उत्पादनमा अर्घाखाँची सिमेन्ट उद्योगले गम्भीर लापरबाही गरेको खुलासा भएको छ। बढी नाफा कमाउने लोभमा उद्योगले कम गुणस्तरको सिमेन्ट उत्पादन गरी बजारमा बिक्री गरिरहेको अनुगमनका क्रममा पुष्टि भएपछि उद्योगमाथि कडा प्रश्न उठेको छ।