एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग
बुटवल। एनएमबि बैंकले बुटवल कालिका क्याम्पसलाइ आर्थिक सहयोग गरेको छ। क्याम्पसको लाइब्रेरीमा पुस्तक खरिदको लागि बैंकले एक लाख ५० हजार आर्थिक सहयोग गरेको हो। क्याम्पसको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सहयोग प्रदान गरेको हो। क्याम्पसमा अध्यनरत करिव ४ हजार विद्यार्थी लाभान्वित हुने बैंकले विस्वास लिएकोछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
