SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ १२:१७ AM · 1 मिनेट पढाइ

पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा

दोहा (कतार), २५ मंसिर । कतारमा नेपाली समुदायबिच सक्रिय रहेको सामाजिक संस्था पर्वत समाज कतारले आफ्नो “२३औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभाको तयारी पूरा गरेको छ ।समाजले शुक्रवार फूलबारी रेस्टुरेन्टको सभा हलमा तय गरेको “वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी पूरा गरेको हो ।