सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो
काठमाडौँ, ०३ साउन । नेपालमा दैनिक २.५५ किलोमिटरका दरले सडक बन्ने गरेको पाइएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण अनुसार यस आवमा कुल ९ सय ३२ किलोमिटर सडक कालोपत्रे भएको छ । यो यस वर्ष राखिएको लक्ष्यभन्दा माथि रहेको भौतिक मन्त्री देवेन्द्र दाहालले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
