काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती
‘पर्वतका हिम नदी पानी र जीवनको आधार’ भन्ने नाराका साथ आज विश्व पर्वत दिवस मनाईदैछ । विश्व पर्वत दिवस मनाउँदै गर्दा हाम्रा पर्वतहरू काला पहाड बन्ने चुनौती बढेको छ । विश्वमा बदलिँदो जलवायु परिवर्तनको असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन् । जसका कारण पर्वत अहिलेदेखि नै कालो पहाडको रूपमा देखापरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
