SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ ०५:४७ AM · 1 मिनेट पढाइ

बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया 

जितपुर, २५ मंसिर  । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा एनसि नेपालको आयोजनामा शिवराज नगरपालिकाको वडा नं.–१० लालपुरमा “बालविवाह जस्ता कुप्रथा र परम्पराको रोकथाममा शिक्षाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।