SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ ०६:४८ AM · 1 मिनेट पढाइ

डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते 

दाङ,२५ मङ्सिर  । काठमाडौँ  आउँदै  गरेको बस आज बिहान( बिहीबार ) दाङमा दुर्घटना भएको छ । डडेलधुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका– १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो । बिहान करिब ३ बजे बस दुर्घटनामा परेको  प्रहरीले जनाएको छ।