सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी
काठमान्डौ, २५ मंसिर । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हिजो सरकार र जेनजी समूहबीच सम्पन्न सम्झौता–वार्तामा ‘घुसपैठ’ भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत केही तस्बिर सार्वजनिक गर्दै वार्तामा सहभागी व्यक्तिमाथि गम्भीर प्रश्न उठाएका हुन् । गुरुङका अनुसार हिजोको कार्यक्रममा सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनको मुख्य समय नेपालमै थिएनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
