सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो
काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ५२ हजार १ सय रुपैयाँ थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
