स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन
काठमान्डौ, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो स्वास्थ्य बीमाको प्रभावकारी व्यवस्था अझै स्थापित नभएको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले देशभरका स्वास्थ्य सेवा संरचनामा सुधार र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
