जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने
काठमान्डौ, २५ मंसिर । जेनजीको नेतृत्वमा चलेको जनआन्दोलन सम्बन्धी जेनजी प्रतिनिधि र नेपाल सरकारबीच हिजो राति औपचारिक सम्झौता भएको छ । सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गरेका छन् । साथै जेनजी प्रतिनिधिहरूले पनि छुट्टाछुट्टै रूपमा हस्ताक्षर गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
