SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ ०७:५९ AM · 1 मिनेट पढाइ

आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

 काठमाडौं, २५ मंसिर । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा आगजनी हुँदा घरमा रहेको नगद जलेको भनी फैलाइएको हल्ला निराधार भएको दाबी गरेकी छन् ।