लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने
बुटवल । कात्तिक १३ गतेबाट लगातार पेसी सारिँदै आएको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ । न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
