घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक
काठमान्डौ, २५ मंसिर । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा गोली चल्ने विषम परिस्थितिले उत्पन्न गरेको दाबी गरेका छन् । उनले प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै प्रत्यक्ष भूमिका नरहेको स्पष्ट पार्दै आफूविरुद्ध दायर रिट निवेदन खारेज गर्न माग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
