गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ
काठमाडौँ । भारतस्थित गोवाको बिर्च नाइटक्लबमा पाँच नेपालीसहित २५ जनाको ज्यान जानेगरी भएको आगलागीको पाँचौँ दिन, बिहीबार क्लबका मालिक सौरभ लुथरा र गौरव लुथरा दाजुभाइलाई थाइल्यान्डमा पक्राउ गरिएको छ । थाई प्रहरीले हतकडी लगाइएका दाजुभाइको राहदानीसहितको तस्बिर सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
