SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ ०१:४८ PM · 1 मिनेट पढाइ

यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा

बुटवल । नेपालमा दुई–पाङ्ग्रे सवारीसाधन प्रेमीहरूबीच यामाहाको लोकप्रियता निरन्तर बढ्दो छ। यही क्रमलाई अघि बढाउँदै बुटवलको कालिकानगरमा नेपालकै अत्याधुनिक र सुविधा सम्पन्न ‘ब्लु स्क्वायर’ शोरूम सञ्चालनमा आएको छ। यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालका आधिकारिक बिक्रेता बाइकर्ज बुटवल प्रा.लीले बुधबार औपचारिक रूपमा शोरूम उद्घाटन गरी सेवा सुरु गरेको हो।