SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ ०२:१४ PM · 1 मिनेट पढाइ

दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती

दाङ, २५ मङ्सिर। सीप भए कामको अभाव हुँदैन—यो भनाइलाई दाङमा टायल–मार्बल मिस्त्री बनेर आत्मनिर्भर भएका कैलालीका २६ वर्षीय नारायण चौधरी र घोराही–३ की उर्मिला चौधरीले व्यवहारमै प्रमाणित गरिरहेका छन्। सुरुमा सामान्य लेबरका रूपमा काम सिक्न थालेका उनीहरू आजका दिनमा दक्ष मिस्त्री बनेका छन् र परिवार पाल्ने मात्र होइन, भविष्यका लागि बचत गर्न पनि सक्षम छन्।