अब बेलायतमा १६ वर्षीया किशोर किशोरीले पनि मतदान गर्न पाउने
लन्डन, ३ असार । बेलायत सरकारले १६ र १७ वर्षका युवालाई मतदानको अधिकार दिने घोषणा गरेको छ । यो निर्णयलाई बेलायतको लोकतन्त्रको इतिहासमा एउटा महत्त्वपूर्ण टर्निङ प्वाइन्ट मानिएको छ । यो परिवर्तनसँगै बेलायतका करिब १६ लाख किशोर किशोरीहरूलाई मतदाताको रूपमा समावेश गरिनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
