कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
काठमाडौं, ०३ साउन । यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई विशिष्ट व्यक्तित्व—कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई प्रदान गरिने भएको छ। अमेरिकाको न्युयोर्कमा जुलाई २७ तारिखमा ग्लोबल नेपालीद्वारा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिनेछ। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधार ल्याएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
