SHARE
बुटवल टुडे · शनिबार ३ साउन २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई

बुटवल, २ साउन । वैदेशिक शिक्षा सेवा र शैक्षिक परामर्श सम्बन्धी कार्य गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको राजमार्ग चौराहामा आउँदो आइतबार आयोजना हुन गइरहेको शैक्षिक परामर्श कार्यक्रम “द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५” को पूर्वसन्ध्यामा राजमार्ग चौराहमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।