SHARE
बुटवल टुडे · शनिबार ३ साउन २०८२ ०१:०४ PM · 1 मिनेट पढाइ

बुटवल कोरा २०२५ सम्पन्न

बुटवल, ३ साउन । मणिमुकुन्द बुटवल कोरा २०२५ को पाचौ संस्करण सफलता पूर्वक सम्पन्न भएको छ । मानव स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवद्र्धनलाई जोडेर बुटवल युनाईटेड क्लबको आयोजनामा कोरा सम्पन्न भएको हो ।