राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे
गुल्मी, ३ साउन । गुल्मीमा आर्थिक वर्ष २०८१÷८२ मा राहदानी लिनेको संख्यामा कमी आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आर्थिक वर्षमा १० हजार ८३२ जनाले राहदानी बनाएका छन् भने पाँच करोड ६५ लाख ४३ हजार ५१० रुपियाँ राजस्व जम्मा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
