स्थानीय सरकारले फिर्ता पठाए एक अर्व
पाल्पा, ३ साउन । पाल्पा जिल्लाका १० स्थानीय सरकारलाई प्राप्त भएको विकास बजेटबाट १ अर्ब भन्दा बढी रकम फिर्ता पठाएको छ । स्थानीय सरकारले संचालन गरेका ठुला ठुला विकासे आयोजनाका लागि विनियोजित रकमबाट संचालन भएका योजनाहरु पुरा हुन नसक्दा रकम फिर्ता भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
