एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन
जितपुर, ३ साउन । गत आर्थिक वर्ष २०८१–८२ मा कपिलवस्तु जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने १८ हजार ८७२ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीका अनुसार, सवारी कारबाहीबाट १ करोड ४१ लाख ७१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
