पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण
सैनामैना, ४ साउन । बोलबम बोलबमको मन्त्र जप्दै शनिबार सैनामैना–३ को कालिरहबाट जल ल्याएर पर्रोहा बोलबम धाममा अर्पण गरिएको छ । स्वयंम् उत्पत्तिमान् पर्रोहा परमेश्वर शिवजोर्तिलिङ्ग बोलबम धाममा एक महिने श्रावणी मेला तथा जलार्पण कार्यक्रम चलिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
