SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ १२:४४ AM · 1 मिनेट पढाइ

गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन

बुटवल । गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बालनर सिङ गुरुङ द्वारा लिखित पुस्तक विमोचन गर्दै बुटवल उपमहागर पालिका प्रमुख खेल राज पाण्डेले खेमालिपी वास्तवमा आज जातीयलाई मात्र नभइ स्थनीय सरकारको पनि भएको बताए ।