यस्तो छ अर्घाखाँची प्रहरीको प्रतिवेदन
अर्घाखाँची, ०३ साउन । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न अर्घाखाँची प्रहरी सफल भएको दाबी गरेका छन् । डिएसपी मल्लले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कानुन कार्यान्वयनका सवालमा कसैसँग सम्झौता नगरी इमानदारीपूर्वक काम गरेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
