नेपालको साफ यु–२० महिला च्याम्पियनसिपमा १२ अङ्क
बुटवल, ०४ साउन । पूर्णिमा राई र मिना देउवाको ह्याट्रिक मद्दतमा नेपालले बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौँ खेलमा भुटानलाई ८–० को फराकिलो अन्तरले हराएको छ । दोस्रो खेलमा आइतबार बङ्गलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको नेपालले श्रीलङ्कासँग तेस्रो र चौथो खेलमा समान ७–० गोल अन्तरको जित निकालेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
