गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । अहिले गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ। ठूलो वर्षा भइरहेकाले त्यसले बाढी पहिरोको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार बिहानैदेखि कास्कीको लुम्ले र त्यस आसपासको क्षेत्रमा भारी बर्षा भइरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
