स्वास्थ्य क्षेत्रमा आम्दाको भूमिका र कार्यदिशा
सन १९८९ मा स्थापना भएको एसोसिएसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल (आम्दा नेपाल) नेपालमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको नाममा परिचित छ । आम्दा अन्तराष्ट्रिय जापानले विभिन्न देशहरूमा संचालन गरेको अध्यायमध्ये नेपालको पनि एक अध्यायको रूपमा आम्दा नेपाल संचालन गर्दै आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
