SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०४:१० AM · 1 मिनेट पढाइ

दाङमा गाडीले किचेर एकको मृत्यु  

दाङ,४ साउन । दाङमा गाडीले किचेर एक जनाको मृत्यु छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानिया रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।