SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०४:३२ AM · 1 मिनेट पढाइ

वित्तीय संस्थामा तोडफोड 

लमही, ०४ साउन । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष दाङ जिल्ला समितिको आयोजनामा गढवा बजारमा रहेका विभिन्न लघुवित्त संस्थाहरूमा भेटघाट र छलफलका लागि पुगेका लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिले ब्यानर तोडफोड गरेका छन् ।