अब सवारी साधनको इन्धन प्रणाली फेरबदल गर्न पाइने
काठमान्डौ, १७ मंसिर । सरकारले सवारी साधनको इन्धन प्रणालीमा परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहने सवारीधनीका लागि कानुनी बाटो खोल्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को केही प्रावधानमा तीन वर्षका लागि छुट दिने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
