मधेशमा एमाले एक्लिएको पनि छैन, एक्लिदाँ पनि एक्लिदैन : विष्णु पौडेल
काठमान्डौ, १७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी मधेश प्रदेशमा एक्लो नरहेको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले हाल पनि मधेशको सबैभन्दा शक्तिशाली पार्टी भएको बताए । उनले भने, “आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
