SHARE
बुटवल टुडे · बुधबार १७ मंिर २०८२ ०८:३१ AM · 1 मिनेट पढाइ

नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमान्डौ, १७ मंसिर । नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनलाई आज विशेष अदालतमा उपस्थित गराएर भ्रष्टाचारसम्बन्धी मुद्दामा अभियोगपत्र दर्ता गर्न प्रक्रिया अगाडि बढाइएको छ । अख्तियारका एक अधिकृतका अनुसार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दामा औपचारिक अभियोगपत्र दर्ता गर्ने तयारी भइरहेको छ ।