SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०४:३७ AM · 1 मिनेट पढाइ

लायन्स क्लव अफ कपिलवस्तु प्राचीनमा पद हस्तान्तरण

कपिलवस्तु, ४ साउन । लायन्स क्लव अफ कपिलवस्तु प्राचीनको बर्ष २०२५/२६ को अध्यक्ष कस्तुरा सिग्देल सहितको कार्य समितिलाई पद हस्तान्तरण गरिएको छ । माहुरी होममा आयोजित कार्यक्रममा क्लबका बर्ष २०२४/२५ का अध्यक्ष सन्तोष कुमार कसौधनले नव निर्वाचित अध्यक्ष सिग्देललाई पद हस्तान्तरण गरेका हुन ।