माओवादी कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले दिए राजीनामा
काठमान्डौ, १७ मंसिर । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गर्दै राजीनामा पत्र पेश गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
