एमाले महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले गर्यो बदर
काठमान्डौ, १७ मंसिर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन अन्तर्गत धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर गरेको छ । ओखलढुंगामा इतर पक्ष र धनकुटामा संस्थापन पक्षले एकलौटी रूपमा निर्वाचन जितेको देखिएपनि दुवै जिल्लामा प्रतिनिधि छनोट प्रक्रियामा धाँधली भएको उजुरी आएपछि निर्वाचन केन्द्रले पाँच दिनभित्र पुनः निर्वाचन गर्ने निर्देशन दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
