मुख्यमन्त्रीको सम्बोधन चलिरहँदा विपक्षी दलका सांसदहरू बैठकबाट बाहिरिए
काठमान्डौ, १७ मंसिर । मधेश प्रदेश सभा बैठक हाल जारी छ । आजको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत अघि आफ्नो मन्तव्य प्रस्तुत गरिरहेका छन् । यादवले सातदलीय गठबन्धनलाई लक्षित गर्दै आफ्नो धारणा राख्न थालेपछि नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरूले बैठकबाट बाहिरिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
