मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरे राजीनामा घोषणा
काठमान्डौ, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने अवस्था निश्चित भएपछि बुधबार प्रदेशसभा बैठकमा आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन् । विश्वासको मत लिन आज बिहान साढे ८ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री यादवको अनुपस्थितिमा बैठक स्थगित गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
