समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता दिने सरकारको तयारी
काठमान्डौ, १७ मंसिर । समस्याग्रस्त सहकारीका साना बचतकर्ताले अब आफ्नो बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि तयार गर्दै पीडित साना बचतकर्तालाई चरणबद्ध रूपमा रकम भुक्तानी गर्ने तयारी गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
