SHARE
बुटवल टुडे · बुधबार १७ मंिर २०८२ १०:२४ AM · 1 मिनेट पढाइ

कांग्रेस सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो।