राप्रपाद्वारा विरोध प्रदर्शन संयोजन समिति गठन
काठमान्डौ, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी विरोध प्रदर्शन तथा सभाहरूको समन्वयका लागि चार सदस्यीय संयोजन समिति गठन गरेको छ । समितिको संयोजकको जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीलाई दिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
