मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा
काठमान्डौ, १७ मंसिर । सदनमा पदत्यागको घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै उनले पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
