SHARE
बुटवल टुडे · बुधबार १७ मंिर २०८२ १२:५५ PM · 1 मिनेट पढाइ

लैङ्गिक हिंसा रोक्न कपिलवस्तु प्रहरीको सचेतना अभियान

कपिलवस्तु, १७ मंसिर । प्रविधिको दुरुपयोगले हुने लैंगिक तथा घरेलु हिंसा न्युनीकरणका लागि विद्यालयका बालबालिका लक्षित सचेतनाका लागि कपिलवस्तु प्रहरीले कानुनी व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।