SHARE
बुटवल टुडे · बुधबार १७ मंिर २०८२ ०१:३३ PM · 1 मिनेट पढाइ

उच्च सरकारी वकिल कार्यालय बुटवललाई लायन्सको कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण

बुटवल, १७ मंसिर । जेन्जी आन्दोलनका क्रममा आगलागी भएर नष्ट भएको उच्च सरकारी वकिल कार्यालय, बुटवललाई लायन्स इन्टरनेशनल ३२५ पि नेपालले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । “हामी सेवा गर्छौ” मूल मंत्रसहित समुदाय केन्द्रित सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको संस्थाले बुधबार एक कार्यक्रम गरि कार्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो ।