गाउँमै सहरजस्तै सेवा : प्रसूति सुविधामा नयाँ उपलब्धि
नेपालगञ्ज, १७ मंसिर । कुनै समय बाँकेको सबैभन्दा दुर्गम र सेवा–सुविधाबाट पछाडिएको क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकामा अहिले स्वास्थ्य सेवाको स्वरूप नै बदलिएको छ। जहाँ उपचारका लागि नेपालगञ्ज जान भारतीय बाटो समाउनुपर्ने बाध्यता थियो, त्यही गाउँमा अब सुरक्षित प्रसूति सेवा घरमै उपलब्ध हुन थालेको छ। नरैनापुरमा विगतका वर्षहरूमा भएको स्वास्थ्य सुधारको केन्द्रमा छन्—अनमी सामना क्षेत्री।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
